KTMPOST.com निष्पक्ष, वस्तुपरक, विश्वसनीय र निष्ठापूर्ण पत्रकारितामा समर्पित अनलाइन सञ्चारमाध्यम हो। सत्य, तथ्य र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै पाठकमाझ समयसापेक्ष, सन्तुलित र जिम्मेवार समाचार तथा सूचना सम्प्रेषण गर्नु हाम्रो उद्देश्य हो।
KTMPOST.com ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, प्रविधि, व्यवसाय, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विविध क्षेत्रका समाचार तथा सामग्री प्रस्तुत गर्दै आएको छ।
पत्रकारिताको मूल्यमान्यता, सम्पादकीय स्वतन्त्रता, तथ्यपरकता र सार्वजनिक उत्तरदायित्वलाई आत्मसात् गर्दै KTMPOST.com नेपाली डिजिटल पत्रकारिताको विश्वसनीय र जिम्मेवार सञ्चारमाध्यमका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।
