शनिबार संकटा देवीको दर्शन उत्तम: काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो
काठमाडौं। हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ।
विशेष गरी काठमाडौँको न्यूरोड, टेबहालस्थित ऐतिहासिक एवं प्रसिद्ध संकटा मन्दिरमा शनिबारका दिन बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। जीवनमा आइपर्ने विभिन्न संकट, रोग-व्याधि र बाधा-अड्चनबाट मुक्ति पाइने विश्वासका साथ यहाँ उपत्यकाका विभिन्न ठाउँका साथै आसपासका जिल्लाहरूबाट समेत दर्शनार्थीहरू पुग्ने गर्छन्।
सम्बन्धित समाचार
देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव: कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका...
गोंगबु बसपार्कमा यात्रु सहायता कक्षा स्थापना
काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी...
फ्लाई दुबईका सह–पाइलट यूएईलाई हस्तान्तरण
काठमाडौं । साउदी अरेबियाले फ्लाई दुबईको उडान एफजेड १०७३ का ओमानी सह–पाइलटलाई संयुक्त अरब इमिरेट्स का अधिकारीको जिम्मा लगाएको छ ।उडानका क्रममा...
विश्वमञ्चमा हिमाली मुद्दा उठाउन नयाँ कार्यदल गठन, नेतृत्वमा नेपालकी सोनिका पौडेल
न्युयोर्क। संयुक्त राष्ट्रसंघीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था ‘मेजर ग्रुप फर चिल्ड्रेन एन्ड युथ’ ले हिमाली क्षेत्र,...




