KTM Post Logo
KTM Post Logo

पाकिस्तानमा बम विष्फोट हुँदा ११ जनाको मृत्यु, ३० घाइते

📰
KTM Post

पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा आयोजित अमन मेलानजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

बीबीसी उर्दूका अनुसार घटनास्थलबाट ११ जनाको शवसमेत निकालिएको छ । उद्धार अधिकारीहरूले विस्फोटमा घाइते ३० जनालाई प्राथमिक उपचारपछि विभिन्न अस्पतालमा भर्ना गरिएको बताएका छन् ।

अधिकारीहरूले घटनास्थलको अवस्थामाथि निरन्तर निगरानी भइरहेको बताएका छन् । विस्फोटको प्रकृति र त्यसको कारणबारे भने थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने सम्भावना घट्दै गएको अमेरिकी आकलन 1

चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने सम्भावना घट्दै गएको अमेरिकी आकलन

चीनले सन् २०२७ सम्ममा ताइवानमाथि सैन्य आक्रमण गर्न सक्ने सम्भावना कम हुँदै गएको अमेरिकी अधिकारीहरूले आकलन गरेका छन्।चिनियाँ राष्ट्रपति सी चिनफिङले...

भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ 1

भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ

काठमाडौं । भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ...

एफबिआईको संवेदनशील विवरण ह्याक 1

एफबिआईको संवेदनशील विवरण ह्याक

अमेरिकी संघीय अनुसन्धान ब्युरो का वर्तमान तथा पूर्वकर्मचारीको संवेदनशील व्यक्तिगत विवरण चोरी भएको छ।‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले अमेरिकाको...

बहुआयामिक गायक चेतनको बढ्दो व्यस्तता 1

बहुआयामिक गायक चेतनको बढ्दो व्यस्तता

अस्मिता क्षेत्री‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘प्रश्नोत्तर’ कविताको यो हरफजस्तै छ उनको सोच पनि । उसो त...